Success Story
![](https://www.swc.org.np/sites/default/files/story/119125611_644059212917755_3374059441285060350_n.png)
कोरोना भाइरस (कोभिड १९) महामारीको समयमा समाज कल्याण परिषद्को भूमिका
कोभिड १९ को विश्वव्यापी महामारीको रोकथाम नियन्त्रण तथा प्रतिकार्यका लागि नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि लकडाउन सुरु ग¥यो । त्यसलगत्तै समाज कल्याण परिषद्ले नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै वैदेशिक सहयोगलाई छिटो छरितो र...
Full Story »