यही जेठ १५ गते गणतन्त्र दिवस मनाउने सन्दर्भमा नेपाली सैनिक मञ्चमा आयोजना हुने कार्यक्रममा आ–आफ्नो व्यानर सहित विहान ७ः३० बजेभित्र सो स्थानमा उपस्थितिका लागि सम्पुर्ण गैरसरकारी सामाजिक संघसंस्थाहरुलाई समाज कल्याण परिषद् अनुरोध गर्दछ । समाज कल्याण परिषद् लैनचौर, काठमाण्डौ फोन नं. ०१४४१८१११
संघ संस्थाहरुलाई अनुदान उपलब्ध गराउने सम्बन्धि सुचना ।
समाज कल्याण परिषद्को जग्गा भाडामा दिनेबारेको गोप्य शिलबन्दी बोलपत्र अह्वाहनको सूचना
